|

बाली उपचार घुम्ती शिविर संपन्न


कपिलवस्त, २५ असोज-तरकारी उत्पादनमा अग्रस्थानमा रहेको धनकौली गाबिसको चेत्रादेईमा बाली उपचार घुम्ती शिविर गरिएको छ । क्षेत्रीय बाली प्रयोगशाला कास्कीले गरेको सो शिविरमा कृषकहले खतेबारीमा लगाएका बिरुवा र बालीहरुको जााच गरेको थिए । शिविरमा बालीमा रहेका रोग तथा कीराहरुको परिक्षण गरिएको थियो ।

क्षेत्रीय कार्यालयका बरिष्ठ प्रमुख तीर्थ कुमार श्रेष्ठको अगुवाईमा रहेको सो शिविरमा ४७ जना कृषकहरुको बालीको परिक्षण गरिएको थियो । सो अवसरमा उनीहरुलाई सुरक्षित बिषादी तथा सुक्षम तत्व समेत प्रदान गरिएको कृषि कार्यालयका प्रमुख खुस्र्रेद अहमद खााले बताए ।

Posted by Butwalonline on 5:59 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बाली उपचार घुम्ती शिविर संपन्न"

Leave a reply