|

कात्तिक ८ गते बुधवार बिहान ११ बजेर २९ मिनेटमा टीकाको साइत


काठमाडौं, आश्विन २५ - नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०६९ सालको बडादसैँको पहिलो दिन घटस्थापना असोज ३० गते मङ्गलबार बिहान ११ बजेर सात मिनेटको शुभ साइतमा दुर्गा स्थापना गर्नु उत्तम रहेको जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले दिएको जानकारीअनुसार  कात्तिक ८ गते बुधवार बिहान ९ बजेर ३५ मिनेटमा दुर्गा बिसर्जन र ११ बजेर २९ मिनेटमा दुर्गाभवानीको टीकाप्रसाद ग्रहणको उत्तम साइत रहेको जानकारी दिए ।
स्रोत  : कांतिपुर 

Posted by Butwalonline on 6:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कात्तिक ८ गते बुधवार बिहान ११ बजेर २९ मिनेटमा टीकाको साइत"

Leave a reply