|

जीप तथा टेम्पो ब्यवसायी संघ तौलिहवाका अध्यक्ष हमालद्धारा राजीनामा


कपिलवस्तु, २३ असोज-जीप तथा टेम्पो ब्यवसायी संघ तौलिहवाका अध्यक्ष संतोष हमालले सो पदबाट राजीनामा दिएका छन । आन्तरिक कारण जनाउदै उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन ।

स्थापानाकाल देखि लगातार छ पटक अध्यक्ष भएका हमालले संघका केही सदस्यहरुले आफुलाई बदनाम गराउदै हिडेको तथा अनाबश्यक बिवाद खडा गरेकोले राजीनामा दिएको दाबी गरेका छन । आगामी तीन महिना भित्र संघको नयाा अधिबेशन आएको बेला हमालले दिएको राजीनामालाई अर्थपुर्णरुपमा हेरिएको छ ।

Posted by Butwalonline on 4:57 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जीप तथा टेम्पो ब्यवसायी संघ तौलिहवाका अध्यक्ष हमालद्धारा राजीनामा"

Leave a reply