|

लुम्बिनी वाणिज्य क्याम्पसमा नेकपा माओबादि निकट सचिवालय गठन


बुटवल, २३ असोज ।  नेकपा माओबादि निकट अखिल क्रान्तिकारी लुम्बिनी वाणिज्य क्याम्पसमा १५ सदस्यीय सचिवालय इकाइ गठन गरीएको छ । यस्तै सुदिन चापागाई विविएस इन्चार्ज, सुजल पाण्डे महिला विभाग संयोजक,सुलोचना आचार्य महिला विभाग सहसंयोजक,आयात खान विद्यार्थी स्वयंसेवक संयोजक,प्रदीप अर्याल खेलकुद संयोजक चयन भएका छन् ।

Posted by Butwalonline on 3:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनी वाणिज्य क्याम्पसमा नेकपा माओबादि निकट सचिवालय गठन "

Leave a reply