|

यो महिनाकै राम्रो व्यापार "माइ ब्रदरको"

पछिल्लो समयमा नेपाली चलचित्रले राम्रो व्यापार नगरी रहेको अवस्थामा चलचित्र माइ ब्रदर ले यो महिनाकै राम्रो व्यापार गरेको विभिन्न स्टेशन  मार्फत जानकारी आएको छ, शुक्रबारको पर्दर्शन बाट अत्यन्तै राम्रो रेस्पोन्स आएकै कारण शनिबारको व्यापार राम्रो भएको र अझ पिकअप लिने सिनेमा घर बाट जानकारी आएकोछ |

फरक धारमा निर्माण गरिएको चलचित्रले दर्शकलाई फरक मज्जा दिएको कारण पनि सबैको नजरमा पर्न सफल भएको छ ,काठमाडौँ मा मा छुनी तिम्रो र मोफसलमा माइ ब्रदर सोलो रिलिज भएको ले पनि सबैले आसा गरेकाछन , अविरल फिल्म्स को ब्यानरमा निर्माण गरेको चलचित्रकोनिर्देशन बिष्णु भट्टराई ले गरेका छन |पारिवारिक र सस्पेन्स कथामा निर्माण भएको चलचित्रले यो महिनाकै राम्रो व्यापार गरेपछि , निर्माणयुनिट धेरै नै खुशी छ|


Posted by Butwalonline on 3:31 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यो महिनाकै राम्रो व्यापार "माइ ब्रदरको""

Leave a reply