माइ ब्रदर ले पायो " शुभकामना "
साथै उक्त च्यारिटीबाट आएको रकम स्कुलका प्रिन्सिपले आत्मा शान्ति अनाथ आश्रम मणिग्रामकि अध्यक्ष्य मैना भण्डारीलाई हस्तान्तरण गरेका थिए ,साथै धेरै वर्षा पछी नेपाली पन भएको चलचित्र हेर्न पाएको भन्दै चलचित्र माइ ब्रदर र निर्देशक बिष्णु भट्टराईलाइ सुभकामना दिएका थिए|
साथै उक्त कार्यक्रममा चलचित्रका निर्देसक बिष्णु भट्टराईले पनि चलचित्रको तर्फाबाट स्कुल र सोहि स्कुलका बिद्यार्थी रोजन न्यौपाने लाइ मायाको चिनो दिएका थिए साथै पर्तिभावन बिद्यार्थीहरु सधै आफ्नो रोजाईमा पर्ने भन्दै बिद्यार्थी हरुलाई हौसला समेत दिएका थिए,असोज २६ गते देखि रेलीजमा आएको माइ ब्रदरले दर्शकको मन भने राम्रै जितेको छ , सिनेमा हलहरुको जानकारी अनुसार माइ ब्रदर मा ति दर्शकहरु आएका थिए जुन दर्शकहरु धेरै वर्ष देखि हलमा आएका थिएनन्|
