|

पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्ष मानारयण प्रसाद घिमिरे


बुटवल १५, पश्चिम नेपाल बस व्यवसायी संघको १८ औ अधिवेसनमा लोकतान्त्रीक यातायात व्यवसायी राष्ट्रिय मञ्चको तर्फबाट अध्यक्षको उमेद्वार रहनुभएका नारयण प्रसाद घिमिरेले आफूलाई मत दिइ सहयोग गर्ने तथा आफ्नो समुहका पदाधिकारी सदस्यहरुलाई मत दिई निर्वाचित गराउने सम्र्पुण यातायात व्यवसायी हरु प्रति धन्यवाद सहित आभार व्यक्त गर्नुभएको छ ।

घिमिरेले विज्ञप्ती जारी गरी संघमा निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना पनि गर्नुभएको छ । यसै गरि विज्ञप्तीमा संघको निर्वाचनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आफूलाई सहयोग गर्ने यातायात व्यवसायी, अग्रज, संघ संस्थाका प्रतिनिधि, सुभेच्छुक, संघका कर्मचारी, सञ्चारकर्मी, पार्टी नेतृत्व लगायत सबै प्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । विज्ञप्तीमा संस्था बाहिर रहेर पनि संस्थागत विकास र व्यवसायीहरुको हक हितका लागि संधै लागीरहने प्रतिबद्धता समेत व्यक्त गरिएका

Posted by Butwalonline on 6:28 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्ष मानारयण प्रसाद घिमिरे"

Leave a reply