जनता नुमना उच्च मा.वि.को हीरक जयन्ती सम्पन्न(फोटो फीचर )
राजेश्वर उदय,पाल्पा -तानसेन स्थित जनता नुमना उच्च मा.वि.को हीरक जयन्ती(Diamond Jubilee of JVT College) ब्यबस्थापन समितिको अध्यक्ष श्री नारायण प्रसाद शर्माको अध्यक्षतामा भव्यताक साथ सम्पन्न भयो,नेपाल सरकारको मुख्य सचिव श्री लिलामणि पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न
भयो|
उत्सवका केहि झलकहरु :(तस्वीर सौजन्य : राजेश्वर उदय तानसेन,पाल्पा)
भयो|
उत्सवका केहि झलकहरु :(तस्वीर सौजन्य : राजेश्वर उदय तानसेन,पाल्पा)
