काम पाउन त्यति सजिलो छैन विदेशमा
पशुपति श्रेष्ठ,दोहा, कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलासा वोकेर विदेशीने नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ । नेपालको बढ्दो बेरोजगारी, राजनितिक अस्थिरता, बन्द हडताल अनि कसैको लहलहैमा लागेर विदेशीएका नेपालीहरु लाखौको संख्यामा छन् ।
घरको आर्थिक अवस्था कमजोर तथा परीवारलाई सुखि अनि खुशि पार्न नेपालमा रोजगारीको सृजना नमिलेपछि एक लाखभन्दा वढि रुपैयाँमा लगानी गरेर प्रदेशिएका युवाहरु वर्षौ सम्म विदेशमै बस्नुपर्ने बाध्यता छ। कम्पनीले दिनहु १२-१३ घण्टा काम लगाएपनि २ वर्षको करार अवधि हुने भएकाले दुई वर्ष कटाउनु पर्ने बाध्यता कामदारमा रहेको छ।
१० वर्ष यताबाट प्रदेशी जिवन काटिरहेका अर्घाखाँची नुवाकोट-५, लातेवाजका राजकुमार श्रेष्ठ नेपालमा छदा सुपादेउराली टुर एण्ड ट्राभ्सलमा सहचालकको रुपमा कामगरेका श्रेष्ठ दिल्लीमा केहि वर्ष र अहिले कतारमा ५१ महिना काटिसकेका छन्। देशमा बढदो बेरोजगारी र राजनिति खिचातानि र बन्द हडतालले गर्दा जिविको पार्जन गर्न नसकेपछि उनी विदेशीएका हुन् । कतारको एक कम्पनिमा इलेक्ट्रीसियनको हेल्परमा आएका श्रेष्ठ अहिले काम जानेर इलेक्ट्रीसियन काम गर्दै छन् । मासिक १२ सय रियल तलब बुझ्दै आएपनि उनी खुशि हुन सकेका छैनन । यहाँ आएर काम सिकेको र कतारको ड्राईभर लाईसेन समेत निकालेको उनले बताए। कम्पनिले ड्राईभरको काम दिएको छैन अब घर फर्किएर अन्य देशमा जाने विचार गरेको छुँ, उनले भने । उनी भन्छन्,’प्रदेशमा कमाउन आएको हो यति थोरै पारिश्रमिकमा काम गर्न जागर छैन। कतिले हातमा सिप नभएर मासिक ७-८ सयमा पनि काम गरेका छन् आफुले शिप जानेर पनि काम पाएको छैन्। अब घर फर्किने विचार गरेको छु। हेरौ कम्पनिले ड्राईभर काम नदिए छिट्टै नेपाल फर्किने श्रेष्ठले बताए। श्रेष्ठ मात्र नभई धेरै नेपालीहरु विदेशमा भनेको काम र दाम नपाएर पनि बसेका छन्। एक लाख भन्दावढि लगानीमा विदेशीएर दैनिक १२-१३ घण्टा काम गर्दा नेपालीहरुको हालत कस्तो होला?
त्यस्तै अर्का एक कास्कि पोखराका बावुराम सुवेदी पनि दुई वर्ष पहिले कतार आएका हुन् । सुवेदी अहिले घर जान भनि तिन महिना यताबाट कोठामा बसिरहेका रहेछन्। तर कम्पनिले भने आज तिन महिना बितिसक्दा पनि घर पठाएको छैन्।उनी भन्छन घर जान भनि बसेको छुँ,कम्पनिमा कहिले पठाउँछस मलाई घर भन्दा भोली पर्सि भन्दै तिन महिना बितिसक्यो यहाँ बसेको पैसा पनि दिदैन न त घर पठाउँछ, उनले भने । यो कम्पनिले म मात्र नभई अन्य साथिहरुलाई पनि दुई तीन महिना बसालेर मात्र घर पठाएको थियो, उनीले गुनासो गर्दै भने । मलाई कहिले पठाउने हो दुई वर्षको करार अवधि पुरा गरेर पनि घरमा जानु छैन घरको धेरै याद आएको र अब कहिल्यै विदेश नफर्किने उनले वताए ।

Posted by Butwalonline
on 3:38 PM. Filed under
News,
Prabasi News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response