लुम्बिनी अञ्चल अस्पतालमा बजारमा हल्ला भएजस्तो केही नभएको स्पस्टीकरण
बुटवल ,असोज ५ - बिभिन्न क्षेत्रको टिका टिप्पणीमा परेको लुम्बिनी अञ्चल अस्पतालमा बजारमा हल्ला भएजस्तो त्यहा भित्र त्यस्तो केही नभएको कर्मचारीहरुले बताएका छन । अञ्चल अस्पतालले सुक्रबार अस्पताल परिसरमै पत्रकार सम्मेलन गरी अस्पतालका गतिबिधीका बारेमा प्रष्ट्याएको हो ।
पत्रकार सम्मेलनमा अस्पतलका मेडीकल सुपरिटेण्डेण्ट डा. रमेशमान सिंहले सरकारका सबै सरकारी निकायहरुको लेखा प्रणाली प्रत्येक जिल्लामा रहेका कोष तथा लेखा नियन्त्रण कार्यालयले प्रत्येक चौमासिक परिक्षण गर्ने र उसको लेखा परिक्षण प्रत्येक आर्थिकवर्षको प्रारम्भमा संबैधानिक निकाय “महालेखा परिक्षकको कार्यालय”बाट खटिई आउने टोलीका सम्बन्धित सरकारी निकायमा नै बसेर पुन लेखा परिक्षण गरेर वार्षिक आर्थिक अवस्थाको बारेमा प्रतिवेदन बुझाएर जाने प्रचलन भएकाले सोहि प्रकृया अनुसार यहि २०६९ असार मसान्तसम्मको सम्पूर्ण लेखा परिक्षण दुवै निकायबाट सम्पन्न भएको बताउादै महालेखा परिक्षकको कार्यालयले यस अस्पताललाई बुझाएको लेखा परिक्षण प्रतिवेदनबाट २०६९ असार मसान्तसम्म जम्मा ४ करोड, १८ लाख, ७५ हजार रुपैयाा मात्र बेरुजु देखिएको जानकारी गराउनु भयो । वेरुजु रकमको ९५ प्रतिसत रकम सैद्धान्तिक वेरुजु भएको उहााले जानकारी दिनु भयो ।