भृकुटी डेभलपमेण्ट बैंकले पहिलो पटक कपिलवस्तुको जितपुर शाखाबाट एटिएम सेवा
विनोद परियार,बुटवल,१८ भदौ । पश्चिम नेपालका दश जिल्लामा कारोवार विस्तार गरेको भृकुटी डेभलपमेण्ट बैंकले आज आपनो स्थापनाको नवौ वर्ष प्रवेश गरेको छ । २०६१ साल भदौ १८ गते रुपन्देहीबाट आपनो कारोवार शुरु गरेको भृकुटी डेभलपमेण्ट बैंकले नवौ वर्षको अवसरमा पहिलो पटक कपिलवस्तुको जितपुर शाखाबाट एटिएम सेवा सहित बनगाइमा नया शाखा समेत विस्तार गरेको हो ।
भृकुटी बैकको चुक्तापुाजी ३२ करोड, निक्षेप ३ अर्व १५ करोड, कर्जा लगानी २ अर्व ४६ करोड, सञ्चालन मुनाफा ९ करोड ५५ लाख रहेको बैंकका कार्यकारी प्रमुख लोकनाथ भुसालको दावी छ । देश विकासको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको विकास विना देश विकास सम्भंव नभएको ठहर गदैं भृकुटीले नवौ वर्ष प्रवेशको अवसरमा कृषि ऋण लगानी सहुलियत व्याजदरमा उपलव्ध गराउने जनाएको छ ।