नेपाली जनप्रगतिशील मंच युएईको अदिबेसन कृष्ण बहादुर महरा आउने
"प्रतिक्रियाबाद,यथास्थितिबाद,जडसुत्रबाद र बिसर्जनबादका बिरुद्द शंघर्ष गरौ" "टुट-फुट र अवसरबादको भण्डाफोर गर्दै ,पहिचान सहितको संघीय सम्बिधान निर्माणमा एक जुट भइ अघि बढौ"भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मंच यू.ए.ई.को अधिबेशन यही अक्टोबर १२ मा हुने भएको छ ।
अधिवेसन कार्यक्रमलाई पुर्व उपप्रधान तथा गृहमन्त्री एवं एकिकृत ने.क.पा. माओबादी का बरिष्ठ नेता तथा केन्द्रिय संगठन बिभाग प्रमुख कमरेड कृष्ण बहादुर महराको प्रमुख आथित्यता साथै विदेश विभाग सेक्रेटरियट कमरेड युवराज चौलागाईको समेत उपस्थितिमा संम्पन्न हुने,अधिबेशनको घोषणा सहित विजयादशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम समेत रहेको हुदा,उक्त घोषणा कार्यक्रममा पार्टीको तर्फबाट बरिष्ठ नेता कृष्ण बहादुर महराले अधिबेशनको नवनिर्वाचित कार्यसमिति र विजयादशमीको अवसरमा सम्पूर्ण प्रवाशीहरुलाई बिशेष शुभकामना सहित सम्बोधन गर्नु हुनेछ । कायक्रमलाई रोचक बनाउदै प्रवाशका कलाकारहरुको तर्फबाट समेत बिबिध सास्कृतिक कार्यक्रम सहित सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको तर्फबाट समेत सामुहिक शुभकामना आदान प्रदान गर्ने कार्यक्रम रहेको हुदा ,सो कार्यक्रममा सहभागी भएर बिजया दशैँ २०६९ को शुभकामना आदान प्रदान कार्यक्रमलाई भब्य रुपमा सफल पार्नु हुन सम्पूर्ण प्रगतिशील र देशभक्त प्रवासी नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई निशुल्क प्रवेश को व्यवस्था भएको जानकारी सहित उपस्थितिको लागि नेपाली जनप्रगतिशील मंच,यू.ए.ई.ले हार्दिक अपिल गरिएको छ ।
मिति : २०१२, अक्टोबर १२ , शुक्रवार ,
समय : दिनको १:00 बजे ,
स्थान : इम्पेरिअल सुइट होटल,अल खालीज सेन्टरको पछाडी , बरदुबई ।

Posted by Butwalonline
on 8:23 PM. Filed under
Upcoming Event
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response