कलाकार रमेश बुढाथोकीले अर्को बिहे गरे
कतिले आफ्नो श्रीमती हुदाहुदै त कतिले श्रीमतीको अभाबमा अर्को बिहेगर्ने कुरालाई सामान्य जस्तै मान्न थालिएकोछ , तर आफ्नै छोराको दबाबमा रमेश बुढाथोकीले पनि दोस्रो बिहे गरेकाछन तर यो रियल लाइफ मा नभई रिल को लाइफमा हो अर्थात् नेपाली कथानक चलचित्र माई ब्रदर को एक सीनमा देख्न सकिन्छ|
सधैजसो नकारात्मक रोलमा देखिने रमेश बुढाथोकी यो चलचित्रमा भने एकदमै फरक तरिकाले देखिएकाछन, रमेश बुढाथोकीलाई य्स चलचित्रमा एक सच्चा बाबुको भूमिकामा देख्न सकिन्छ, बिष्णु भट्टराई को लेखन निर्देसन रहेको माई ब्रोदरको रिलज डेट असोज १९ गतेको लागि राखिएको छ फरक धारमा निर्माण गरीएको चलचित्रमा लक्की दीपक (को बन्छ कलाकारको बिजेता ), सुमिना घिमिरे, जीवन लुइँटेल , रमेश बुढाथोकी , बिमला गिरी र बाल कलाकार अनिश कंडेलको शशक्त भूमिका देख्न सकिन्छ |पारिवारिक र सस्पेन्स प्रेम कथामा आधारीत चलचित्र पूर्ण पारिवारिक चलचित्र रहेकोछ|

