7:26 PM | Posted by Butwalonline
हेमराज भट्ट/नेपालगन्ज-जिल्ला युवा क्लब सञ्जाल बााकेको अगुवाईमा युवा दिवसको अवसरमा आज नेपालगन्जमा बृक्षारोपण कार्यक्रम गरेको छ । सञ्जाल लगायत बााकेका तिन दर्जन बढि सस्थाहरुले संयुक्त रुपमा मनाउन थालेको यो बर्षको युवा दिवसलाई शप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको छ । आज बााकेको जिल्ला शिक्षा कार्यालय बाट बृक्षारोपणको शुरुवात गरेको थियो भने नापी कार्यालय लगायतका कार्यालय तथा बिद्यालयहरुमा बृक्षारोपण गरेको हो |
 |
जिल्ला शिक्षा कार्यालय बााकेको कार्यालय हाता भित्र बृक्षारोपण गर्दै ।हेमराज भट्ट/नेपालगन्ज |
 |
जिल्ला शिक्षा कार्यालय बााकेको कार्यालय हाता भित्र बृक्षारोपण गर्दै ।हेमराज भट्ट/नेपालगन्ज |
सम्बन्धित शीर्षकहरु: Photo Gallery

Posted by Butwalonline
on 7:26 PM. Filed under
Photo Gallery
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response