बस दुर्घटनामा ११ को मृत्यु, ३० घाइते
गोरखा, श्रावण २३ - बुटबलबाट काठमाण्डौंका लागि हिडेको यात्रुबाहक बस मंगलबार बिहान पृथ्वी राजमार्गको भुमेस्थान गाविस ६ कमेरेडाँडामा दुर्घट्ना हुँदा ११ जनाको मृत्यू भएको छ ।
बैरेनी प्रहरी चौकीका ईन्चार्ज पदम थापाका अनुसार दुर्घट्नामा १० जनाको घट्नास्थलमै र १ को उपचारका लागि काठमाण्डौ लैजादैं गर्दा मृत्यू भएको हो । मृत्यू हुनेमा ९ पुरुष र २ महिला छन् । मृत्यू भएका केहीको मात्र सनाखत भएको छ ।
दुर्घट्नामा २६ यात्रु घाइते भएका छन् । घाइतेको काठमाण्डौंस्थित शहिद ममोरियल र स्टार अस्पतालमा उपचार भईरहेको छ । 'उपचार गराईरहेका केहीको अबस्था गम्भिर छ' उद्धारका लागि खटिएका थापाले भने । लु १ ख ७०५१ नम्वरको यात्रुबाहक बस बिहान ४ बजे दुर्घट्ना भएको हो । बस राजमार्गबाट २ सय मिटर तल महेश खोलामा खसेको छ । दुर्घट्नाको कारण खुल्न नसकेको प्रहरी नायब निरिक्षक थापाले बताए ।
पहिचान खुलेको मृतकहरुको नाम
१ बलराम चौधरी- कोपुवा ४, कपिलबस्तु
२ मोहन नगरकोटी- रुद्रपुर २, रुपेन्देही
३ पार्वती घतीमगर- तम्घास ३, गुल्मी
४ फडिन्द्र सुवेदी- मानपकडी ४, रुपन्देही
५ शुशिला घतीमगर- बुटबल
६ रञ्जन थापा- पोखरा ६, कास्की
७ शेर बहादुर थापा- बुटवल १५, भैरहबा
समाचार कांतिपुर बाट

Posted by Butwalonline
on 7:18 AM. Filed under
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response