राजनितिक निकासको विकल्प आए आफु प्रधानमन्त्रिमा नबस्ने-प्रधानमन्त्रि
बिनोद परियार,रुपन्देही,२२ साउन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पाँच बुदे सहमतिकै आधारमा अहिलेको राजनीतीक निकास खोजीनुपर्ने बताउनुभएको छ ।संघियताका विवाद टुङग्याएर छोटो अवधका लागि संविधानसभा ब्यूताएर निकास खोज्नु राम्रो भएको उहाको भनाई छ । वैशाख २१ गते माओबादी,काग्रेस र एमालेका विचमा पाच बुदे सहमति भएको थियो ।
क्रान्तिकारी पत्रकार संघ अवध मधेस राज्य समितिले आज वुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रि भट्टराईले यस्तो बताउनुभएको हो । उहाले ५ बुँदे सहमतिबाट निकास नआएमात्रै नयाँ सहमति आवश्यक हुने वताउनुभयो । ‘राजनीतीक निकासको अव दुईटा मात्रै विकल्छ छ’ उहाले भन्ुभयो ‘पाँच बुदे सहमति वा अर्को नया सहमति ।’
प्रधानमन्त्रि भट्टराईले काग्रेस एमालेले राजनीतक निकासको विकल्प नदिएर सरकार मात्रै खोज्नुको अर्थ नहुने बताउनुभयो । उहाले सरकार कामचलाउकै हैसियतमा रहेकाले निकासको विकल्प आए आफु प्रधानमन्त्रिमा नबस्ने स्पष्ट पार्नुभयो । ‘मैले राष्ट्रपतिको आहवनमा बसेको बैठकमा पनि भनेको छु’प्रधानमन्त्रिले भन्नुभयो – ‘राजनितिक निकास ल्याउनुस अहिल्यै छोडछु ।’ अध्यादेश ल्याएर शासन गर्न खोजेको भन्नु गलत भएको भन्दै राज्य संचालनका लागि अध्यादेश ल्याउन सरकार बाध्य भएको उहाले बताउनुभयो । संविधानसभा कसैको कारण नभई अदालतको फैसलाका कारण स्वत विघटन भएको भन्दै राजनितिक निकासका निम्ति आफु बाधक नबनेको बताउनुभयो । प्रधानमन्त्री भट्टराईले संविधानको पालक र संरक्षक राष्ट्रपतिबाट गैर संवैधानिक कदम नचालिनेमा आफु विश्वस्त रहेको पनि बताउनुभयो । प्रधानमन्त्रि भट्टराई एकिकृत नेकपा माओबादीका अवद्य मधेश राज्य समितिका सदस्य स्व.कलाधर न्यौपानेको १३ औं पुण्डतिथिमा आयोजित श्रदान्जली सभाका लागि आउनुभएको थियो ।