विमान दुर्घटनामा मन्त्री सहित ३० जनाको मृत्यु
काठमाडौ, भाद्र ३ - सुडानी सरकारका धार्मिक मन्त्रीको विमान दुर्घटना मा मृत्यु भएको छ ।नुबा पहाडी क्षेत्रबाट सैनिक र राजनीतिक प्रतिनिधि बोकेको विमान दक्षिण कोर्दोफानमा दुर्घटना भएको हो । दुर्घटनामा धार्मिक मन्त्री गाजी अल सदिक अब्देल रहिमसहित ३० जनाको मृत्यु भएको हो ।
(समाचार कांतिपुर बाट)
