मिस वर्ल्ड- २०१२ बिजेता चिनियाँ सुन्दरी वेन सि यु ।
विश्वभरका १ सय १५ प्रतिस्पर्धीलाई उछिन्दै मिस वर्ल्ड- २०१२ बिजेता चिनियाँ सुन्दरी वेन सि यु । चीनको ओर्डसमा शनिबार साँझ भएको ६२ औं मिस वर्ल्डमा आयोजक राष्ट्रकै सुन्दरीले उपाधि जितेकी हुन् ।
फोटोग्राफर : एएफपी
