प्रधानमन्त्री लाई कालो झण्डा देखाउने क्रममा नारायाणगढ बजार तनावग्रस्त
चितवन, श्रावण ३२ - प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै एमाले निकट युवासंघले चितवनको नारायणगढ बजार बन्द गराएको छ । प्रर्दशनमा उत्रिएका युवा संघका कार्यकर्ताले एक दर्जन सवारी साधन तोफोड गरेका छन् । अहिले नारायाणगढ बजार तनाव ग्रस्त छ । युवा संघका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
(समाचार कांतिपुर बाट)
