तानसेनको भगवती जात्रा
आगामी श्रावण २६ गते शुक्रबारका दिन,यसबर्ष पनि हामि पाल्पाली'हरुले बिगतका बर्षमा जस्तै आकर्षक अनि रमाइलो जात्रको रुपमा मनाउनको लागि लाखे नाच अनि अन्य सांस्कृतिक कार्यक्रमहरु को आयोजना गरिएको हुंदा संपूर्ण संस्कृति प्रेमी पाल्पा बासी हरुलाई कार्यक्रम मा सहभागी भई कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक अनुरोध छ |
तपाइहरु जहाँ भए पनि ........स्वागत छ हृदय देखि..यो बर्षको भगवती जात्रा श्रावण २६ गते शुक्रबार परेको छ ..यसबर्षको साईत अनुसार दिनको ठिक १ बजे रथ नगर परिक्रमाको लागि उठ्ने छ ....यस बर्ष किन तानसेनमा नमनाउने ..आउनुस है ..हामी पर्खिरहने छौ .निरास बनाउनु हुने छैन होला .... Experience the difference.... जय होस् सबै को .
राजेश्वर उदय, तानसेन

