|

भैरहवामा बसले ठक्कर दिंदा एक जनाको मृत्यु

बुटवल, असार २९ - भैरहवामा बसले ठक्कर दिंदा  एक जनाको ज्यान   गएको छ |बुटवलबाट भैरहवा जाँदै गरेको ग १ ख  ३९४५ नंबरको बसले  सिद्धार्थ नगर १३ का  ५२ बर्षीय दिल बहादुर गुरुंगलाई  भैरहवाको नयाँ सड़कमा  ठक्कर  दिंदा गुरुंगको घटना स्थलमै मृत्यु भएको थियो | पोस्टमार्टम पछि मृतकको शब परिवारलाई  जिम्मा लगाएको जिल्ला प्रहरी रुपन्देहीले जनाएको छ  |

Posted by Butwalonline on 7:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भैरहवामा बसले ठक्कर दिंदा एक जनाको मृत्यु"

Leave a reply