|

बरिष्ठ सञ्चारकर्मी प्रविण गिरीको निधन

काठमाडौं, श्रावण १४ - बरिष्ठ सञ्चारकर्मी प्रविण गिरीको आइतबार बिहान निधन भएको छ ।राजधानीको ओम अस्पतालमा उपचाररत उनको बिहान ७ : ३० बजे निधन भएको हो । क्यान्सरका विरामी ६२ वर्षीय गिरीलाई अघिल्लो शुक्रबार ओम अस्पताल भर्ना गरिएको थियो ।गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 7:24 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बरिष्ठ सञ्चारकर्मी प्रविण गिरीको निधन"

Leave a reply