|

पाल्पाको जोर्तेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु(भिडियो )

मुक्तिप्रसाद न्यौपाने,तानसेन,१३ साउन - पाल्पाको जोर्ते भन्ने स्थान जीप दुघटनामा परी १४ जनाको मत्यु भएको छ । पाल्पा तम्घास सडक खण्डको जोर्तेमा शनिबार विहान भारती नम्वर प्लेट बी आर १ वाई ए ४६७८ को जिप दुर्घटना हुदा घटनास्थलमा १४ जनाको ज्यान गएको हो । दुई जना गम्भिर घाइते भएकाछन् उनीहरुको अहिले लुम्बिनि मेडिकल कलेज प्रभाषमा उपचार भैरहेको छ । घटनस्थलमा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रहरी नायव उपरिक्षक मीरा चौधरीको नेतृत्वमा टोली त्यहा पुगेको प्रहरीले जनाएको छ ।

Posted by Journalist Mukti on 7:03 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पाल्पाको जोर्तेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु(भिडियो )"

Leave a reply