करेन्ट लागेर एक महिलाको मृत्यु
दाङ,असार १२ - दाङमा करेन्ट लागेर गएराती एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार खेतमा सिँचाइका लागि मोटर जडान गरेर पानी तान्ने क्रममा करेन्ट लागेर सौडियार-४ बचाह निवासी ३२ वर्षिय मेनका चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनको सवलाई पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा पुर्याइएको छ ।
समाचार :ओंनलाइन खबर
समाचार :ओंनलाइन खबर
