दुर्घटनामा परि ३५ घाइते (दिनानुदिन बढ्दैछ दुर्घटना)
मुक्तिप्रसाद न्यौपाने,पाल्पा जेठ २८-पाल्पाको सदरमुकाम तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ३८०२ नम्बरको बस तानसेन नगरपालीका वडा नं. ९ लामडाँडाँडामा दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएकाछन् ।
घाइतेहरु मध्ये केहिको लुम्बिनि मेडिकल कलेज प्रवास र केहिको युनाइटेड मिसन अस्पतालमा उपचारकालागि लगिएको छ । गाडी के कारणले दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । िहजोमात्र पाल्पाको ध्रुवघाटमा भएकोलु १ ज १७७७ नम्बरको जीप दुर्घटनामा पनि १३ जना घाइते भएका थिए । उनिहरुको युनाइटेड मिशन अस्पतालमा उपचार भैरहेको छ ।

![]() |
| तानसेन, पाल्पादेखि बुटवल जाँदै गर्दा लामडाँडामा दुर्घटना भएको बस। २० मिटर तल खसेको बसका ३५ यात्रु घाइते छन्। तस्विर: टेकनारायणा भट्टराई |