प्रेस रिलीज :नेपाली जनसंम्पर्क समिति युएईको अपिल |
नेपाली कांग्रेस मुलुकको एक मात्र पुरानो लोकतान्त्रिक,जनताको हक र
अधिकारको लागि निरन्तर रुपमा संघर्स गर्दै आएको पार्टी हो | अहिले मुलुक
रहने कि नरहने जस्तो सम्क्रमणकालको अवस्थामा छ|यस्तो अवस्थामा नेपाली
कांग्रेसले मुलुकलाई निकास दिई,फेरि एकचोटि मुलुक बचाउने जिम्मा नेपाली
कांग्रेसको काधमा आएको छ |यस्तो सम्बेदनशील अबस्थामा जुन किसिमले नेपाली
कांग्रेस आन्तरिक बिबाद जस्ता झिना मसिना कुरामा लागेर अल्झेको छ, यो कुरा
स्वयम नेपाली कांग्रेस पार्टीका लागि र मुलुकको हितको पक्षमा छैन |
पार्टी भित्रको जुन सामान्य अन्तरकलह देखा परेको छ,यसलाई समयमा नै निराकरण गरी अब पार्टी एक ढिक्का भएर जनता सामु जानु जरुरी छ |अब नेपाली कांग्रेस भित्रको बिबाद्लाई कुनै पनि शिर्ष नेता हरुले जुगाको लडाईंको रुपमा नलिकन,यसलाई कुनै आफ्नो ईगो र प्रतिस्ठाको रुपमा नलिएर पार्टी कार्यकर्ताको मर्म र भाबना अनुसार पार्टीलाई लैजानु पर्ने अहिलेको समयको माग छ |जुन किसिमको भात्री सगठन गठनको बिषय छ,यसमा पार्टीमा लागि परेको जुनसुकै ब्यक्ति लाई चुन्दा केहि फरक पर्ने छैन|किनकी जुन ब्यक्ति आए पनि नेपाली कांग्रेसको ब्यक्ति नै आउने हो |यस्तो बेलामा पनि नेपाली कांग्रेसको शिर्ष नेताहरुले समयको महत्व बुझेर समयमा नै बिबाद्को समाधान गरी पार्टी एक ढिक्का भएको सन्देस नेपाल तथा प्रबासमा भएका सम्पूर्ण शुभचिन्तक पार्टीलाई माया गर्ने कार्यकर्ता बिच पुराउनु जरुरी छ |
हामी प्रबासमा बसेरपनि जुन किसिमको पार्टी प्रतिको लगाब सद्भाब माया र मिहिनेत गरेका छौ,पार्टीलाई जिबन्त राख्नको लागि तर नेपालको नेता हरु यस बिषयमा त्यति सम्बेदनसिल भएको देखिदैन|तसर्थ,संबिधान सभा बिघटन भएको अवस्था छ एकातिर भने अर्को तिर लोकतन्त्र बिरोधि मोर्चाबन्धी पनि बन्दै छ |देसमा जातिय सद्भाब खल्बलाएर मुलुकलाई अराजक स्थिति तिर लगेर सत्ता कब्जाको रणनितिमा लाग्ने पक्ष पनि देखिन्छ |यस्तो कृयाकलाप र अराजक गतिबिधिलाई नियन्त्रण गर्न नेपाली कांग्रेस अग्रसर हुनु पर्दछ |नेपाली कांग्रेसको अग्रसर बिना मुलुकले निकास पाउन पनि सक्दैन किनकी यो बिगतको ईतिहासले समेत प्रस्ट पारेको कुरा हो |
अर्को तिर नेपली कांग्रेसलाई संघइय ता बिरोधी भनेर बाहिर जुन किसिमको जनता सामु भरम र अफबाह फैलाइदै छ,यस बारेमा पार्टीको स्पस्ट धारणा जनता सामु लिएर कसको कारण बाट संबिधान सभा किन र के का लागि बिघटन गराइयो,यस्को यथार्थ जानकारी जनताको घर दैलोमा पुराउनु पर्दछ | मुलुकको गहन जिम्मेवारी काधमा बोकेर हिंडेको नेपाली कांग्रेसले आफ्नो पार्टी भित्रको भात्री सगठनको बिबाद यथाशीर्घ समाधान गरी पार्टी एक ढिक्का भएको सन्देस सबै कार्यकर्ताको सामु पुगोस|नेपाली कांग्रेसका प्रबास तथा नेपालमा भएका आम कार्यकर्ताको भाबना यहि छ |यो भाबनाको शिर्ष नेता ज्युबाट मनन होस् भन्ने हामी कामना गर्दछौ र हाम्रो प्रमुख अपिल र आग्रह पनि यहि हो |नेपाली कांग्रेसको आन्तरिक बिबाद समाधान गरी एक ढिक्का भई मुलुकलाई यथोचित निकास दिने |

जय नेपाल |
चित्र बहादुर केसी-सभापति |
महामन्त्री-मिन रानाभात नेपाली जनसंपर्क समिति युएई |