|

चट्याङ लागेर मोरङको इटहरामा एक बालकको मृत्यु

मोरङ,जेठ २४- हावाहुरी र बर्षासँगै परेको चट्याङ लागेर मोरङको इटहरामा एक बालकको मृत्यु भएको छ । मंगलबार राती परेको चट्याङले लागेर इटहरा ६ का १४ बषिर्य हेम लिम्बुको मृत्यु भएको हो ।घरमा बसीरहेका लिम्बुलाई चट्याङ लागेपछि अचेत अवस्थामा दमकको लाईफलाईन अस्पतालमा उपचारका लागी लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
समाचार ऑनलाइन खबर बाट 

Posted by Yam on 7:47 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चट्याङ लागेर मोरङको इटहरामा एक बालकको मृत्यु"

Leave a reply