कांग्रेस सरकारबाट बाहिरियो
काठमाडौं जेष्ठ ११ - संविधानसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस सरकारमा सहभागी भएको १८ दिन पछि नै बाहिरिएको छ ।दलहरुबीच भएको ५ बुँदे सहमति अनुसार वैशाख २३ गते बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रिय स्वरुप सरकारमा गएको कांग्रेसले बिहीबार सरकारमा सहभागी आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाएको छ । साथै कांग्रेसले संविधानसभाको म्याद थप्ने सरकारको प्रस्तावलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि सैवैधानिक र नैतिक रुपमा भट्टराई सरकारको औचित्य सकिएको ठहर गरेको छ ।
ऑनलाइन खबर बाट
ऑनलाइन खबर बाट