युएईमा "खस आर्य" समिती गठन गरीने
भुपराज बस्याल
यूएई-संबिधानमा आफ्ना हक अधिकार
सुनिश्चित गर्न ब्रामण,क्षेत्री,ठकुरी,दसनामी लगायतको समूह "खस आर्य "
समुहको समिती अब युएईमा पनि गठन गरीने भएको छ ।
आफुहरुलाई अन्या जातिमा राखिएको मा आपत्ति जनाउदै आफ्नो छुट्टै
पहिचान हुनु पर्ने माग राख्दै सरकारलाई दबाब दिई "खस आर्य " समुहको स्थान
बनाउन सफल भएका स्वदेशी समितिलाई सहयोग सहित समर्थन गर्न युएईमा रहेका
ब्रामण,क्षेत्री,ठकुरी,दसनामी लगायत प्रबासी भुमी बाटै समर्थन सहित सहयोग
गर्न समिती निर्माण गर्न लागीएको समाज सेबी प्रकाश कोईरालाले जानकारी दिनु
भयो । उहाले भन्नु भयो युईईमा रहेका सम्पूर्णलाई समेटेर बलीयो समिती
निर्माणको लागी संघ समितिका प्रबक्ता कुमार खण्डको उपस्थितिमा निर्माण हुने
उक्त समितिको जानकारीका लागी प्रकाश कोईराला ०५०६५८१४४३,उत्तम अधिकारि
०५५३९८८५९१,भुपराज बश्याल ०५०२९६३९६७,टेकलाल खनाल ०५६६३२५५३८ लाई सम्पर्क
गरी बृस्थित जानकारी एबं सहभागी हुन सकिने छ ।
