नेपाली जनसंपर्क समिति युएईले अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो
भुपराज बस्याल ,यूएई ,वैशाख ३० - नेपाली जनसंपर्क समिति युएईले मिति २०१२ मे ११ तारिखका दिन अबुधाबिको रेस्टुरेन्ट इब्राहिममा नेपाल बाट आउनु भएका नेपाली कांग्रेसका युवा नेता तथा नुवाकोट बाट महासमिति सदस्य श्री बहादुर सिंह तमाङलाई एक कार्यक्रम बिच स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ्रउक्त कार्यक्रम नेपाली जन्संपर्क समितिका सभापति श्री चित्र बहादुर केसिको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम सन्च्लान महामन्त्री मिन रानाभाटले गरेका थिय ्रसो कार्यक्रममा समितिका पदाधिकारी उपाध्यक्ष द्देउ खेमराज बस्नेत,महेश मोक्तान सहमहामन्त्री चन्द्र सारु मगर ,कोशाध्यक्ष गुन्जमान गुरुङ अबुधाबी क्षेत्रिय सभापति कृष्ण गौतम लगायत समितिका अन्य सदस्यहरुको समेत उल्लखेनिय सहभागीता रहेको थियो|
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता बहादुर तामाङले नेपालको समसामायिक राजनीतीको बारेमा चर्चा गर्नुको साथै नेपाली कांग्रेसले खेल्नु पर्ने भूमिकाको बारेमा कुरा गर्नु भएको थियो | उहाले नेपाली कांग्रेसले सबै समुदायलाई समेटेर लैजानु पर्ने र अन्तिममा सबै पार्टीहरु नेपाली कांग्रेसको अजेन्डामा आए मुलुक्ले छिट्टै नै निकास पाउने विश्वाश प्रकट गर्नु भयो | उहाले युएईमा जनसंपर्क समितिले गरेको सङ्ठन बिस्तार र सङ्ठनले गरेका कामकारबाही प्रती मुक्त कन्ठले खुलेर प्रसम्सा गर्नु भएको थियो | नेपाली कांग्रेसले अघि सारेको पुनसम्चरचना सम्बन्धी अजेन्डा नै ठीक भएको भनी आफ्नो बिचार राखनु भएको थियो|
उक्त कार्यक्रममा समितिका सभापति केसिले सगठनको बारेमा चर्चा गर्नुको साथै नेपालमा भईराखेको जाती जाती बिचको आपसी दन्वले मुलुकले निकास नपाउने र यही अवस्था रहिरहने हो भने मुलुक आन्तरिक दन्वमा फस्ने र नेपालमा कहिले पनि सान्ती नहुने भनेर प्रतिकृया दिनु भएको थियो ्र नेपाली कांग्रेसका युवा नेता बहादुर सिंह तामाङ ,तमाङ समाज युएईले आयोजना गरेको कार्यक्रममा भाग लिने सिल्सिलामा युएई भर्मणमा आउनु भएको थियो|