|

बन्दले रुपन्देहीको जनजीवन कस्टकर बन्दै

बुटवल जेष्ठ ९ -जातीय पहिचान सहितको संघीय संरचनाको  माग गर्दै आदिवासी  जनजाति संयुक्त संघर्सा समिति ,थरुहट संघर्सा समिति तथा बृहत् मधेशी मोर्चाले आव्हान गरेको बंदले आज १३ औं  दिन पनि ठप्पछ |दैनिक लगातार बंदका कारण बुटवल लागयत रुपन्देहीका संपूर्ण  क्षेत्रहरुमा  जनजीवन निकै कस्टकर बन्दै गईरहेको छ | बाजारहरु सबै बंद छन,उधोग कल कारखाना ,ब्यापारिक प्रतिष्ठान,सबै बंदनै छन |सातामा लाग्ने हाटबाजार समेत सञ्चालन हूँ  सकेका छैनन| यसरी दिनहू बंदहुंदा यस क्षेत्रमा दैनिक उपभोग्यका सामान तथा खाद्यान्नको अभाव  उत्पन्न हुनथालेको   छ |

Posted by Butwalonline on 7:09 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बन्दले रुपन्देहीको जनजीवन कस्टकर बन्दै"

Leave a reply