कुखुराले अण्डा हैन, चल्ला जन्मायो !
न कुखुरा विना अण्डा सम्भव छ, न अण्डा विना कुखुरा । तर, श्रीलंकामा एक कुखुराले यसलाई गलत सावित गरेको छ । श्रीलकाली पहाडी इलाकामा एक कुखुराले अण्डाको सट्टा चल्ला जन्माएको छ ।
कुखुराको पेटमा नै अण्डाबाट चल्ला निस्किएको छ । रन्जित एकानायकेको घरमा यस्तो भएको बीबीसीले जनाएको छ । कुखुराले विना अण्डा विकसित चल्ला नै जन्माएपछि रन्जित हैरानीमा परेका थिए । चल्ला पनि पूर्ण रुपमा स्वस्थ थियो तर, माउ तत्काल गरेको छ ।
सरकारी पशु चिकित्सा अधिकारीले यस्तो आफूहरुले केहिल्यै थाहा नभएको बताएका छन् । उनका अनुसार कुखुराको प्रजनन अंगमा नै अण्डान विकसित भएको हो । अण्डा कुखुराको शरीरबाट बाहिर आउनुको साटो २१ दिनसम्म शरिर भित्र नै रहृयो र त्यही चल्ला तयार भयो ।
पोष्ट मार्टम रिपोर्टका अनुसार कुखुराको मृत्यु भने प्रजजन अंगमा भएको घाउका कारण भएको हो ।–एजेन्सी