|

पत्रकार यादवको हत्याको छानविन गर्न समिति गठन गर्ने दश लाख राहत


काठमाडौ, चैत्र २३ - मन्त्रिपरिषदको बैठकले झापामा पत्रकार यादव पौडेलको हत्याका सम्बन्धमा छानविनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी हत्या गरिएका पत्रकार पौडेलका परिवारलाई दश लाख रुपैयाँ राहत दिने पनि निर्णय गरको छ ।  अर्थमन्त्री वर्षमान पुनका अनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पौडेलको हत्या सम्बन्धमा छानविन गर्न अध्यक्ष र सदस्यहरु गृह मन्त्रालयले तोक्ने गरी समिति बनाउने निर्णय गरेको हो । साथै स्थानीय प्रशासनलाई दोषीमाथि कारवाहीको निर्देशन दिएको छ । 
स्रोत :कांतिपुर न्यूज 

Posted by Butwalonline on 5:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पत्रकार यादवको हत्याको छानविन गर्न समिति गठन गर्ने दश लाख राहत"

Leave a reply