मोडेल पूजा लामाआफुलाई बिहानीपखको सेक्स स्वादिलो लाग्ने कुराको खुलासा
सेक्स भिडियोका कारण विवादमा तानिएकी मोडेल पूजा लामाले आफुलाई बिहानीपखको सेक्स स्वादिलो लाग्ने कुराको खुलासा गरेकी छिन् । शुक्रबार साप्ताहिकसँग आफ्नो यौनचाहनाबारे कुराकानी गर्दै पूजाले आफुलाई रातिभन्दा बिहानीपखको सेक्समा बढि रुची जाग्ने कुरा बताएकी हुन् ।
सेक्स के हो ? भन्ने प्रश्नमा पूजाले सेक्स एउटा नशा भएको उत्तर दिएकी छिन् । सेक्सको लत कसलाई कति लाग्छ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुने र आफुलाई पनि सेक्सको नशा लागेको पूजाले बताइन् । सेक्स बिनाको जिवनको कल्पना समेत गर्न नसकिने पूजाको ठम्याइ छ ।
ब्लु फिल्मबारे सोधिएको प्रश्नमा पूजाले ब्लु फिल्म हेर्दा एक्साइटमेन्ट बढ्ने र सेक्सको चाहना जागेर आउने बताएकी छिन् । साथै उनले पार्टनर सँगै भएमा ब्लु फिल्म हेर्दै आफुले सेक्स गर्ने र पार्टनर नभएमा ब्लु फिल्म हेर्दै हस्तमैथुन गर्ने गरेको समेत खुलासा गरेकी छिन् ।
आफुले प्रायः हस्तमैथुन गर्ने गरेको बताउँदै पूजाले भनेकी छिन्,’सेक्सको चाहना हुँदामात्र होइन, सेक्स गरेपछि सेक्स गर्दाको आनन्द सम्झेर हस्तमैथुन गर्न रुचाउँछु ।’ पूजाले आफ्नै उमेरको पार्टनरसँग सेक्स गर्दा बढि आनन्द आउने कुरा समेत खुलासा गरिन् ।
सेक्सको पोजिसन बारे सोधिएको प्रश्नमा पूजाले भनेकी छिन्,’सुतेर सेक्स गर्दा मलाई आनन्द आउँदैन । विभिन्न आसन प्रयोग गर्न रुचाउँछु ।’
स्रोत :ऑनलाइन खबर

