|

१८ वर्षकी युवती झुन्डिएर मृत्यु भएको अवस्थामा फेला

काठमाडौँ, वैशाख ८- काठमाडौको चोभारमा १८ वर्षकी युवती आरती थापा झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छन्।डेरामा बस्दै आएकी आरती कोठामा एक्लै भएको र मृत्युको कारण थाहा हुन नसकेको कालीमाटी प्रहरी बिटले बताएको छ।सो घटनाको अनुसन्धान भइरहेको र शङ्कास्पद दुई जनालाई पक्राउ गरिएको प्रहरी जवान प्रजल ललित श्रेष्ठले जानकारी दिए। रासस(समाचार नागरिक न्यूजबाट)

Posted by Butwalonline on 8:13 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१८ वर्षकी युवती झुन्डिएर मृत्यु भएको अवस्थामा फेला"

Leave a reply