सडक विस्तारमा अवरोध गर्न खोज्ने कङ्ग्रेस नेता नियन्त्रणमा
काठमाडौं, फाल्गुन २७ - राजधानीको गैरीधारा क्षेत्रमा सडक विस्तारमा अवरोध गरेपछि प्रहरीले कांग्रेस नेता नरहरि आचार्य र बलबहादुर केसीसहित १०/१२ जनालाई आज बिहान नियन्त्रणमा लिएको छ।सडक विस्तारमा अवरोध सिर्जना गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
स्रोत :कांतिपुर
स्रोत :कांतिपुर