वाग्लुङ सेवा समाज युएईका कोषाध्यक्ष पिताम्वर पाण्डे पितृ सोकमा
गिता मणि पाण्डेय युएई दुवई,फाल्गुन २७ -गत सुक्रवार एभरेष्ट होटलमा वाग्लुङ सेवा समाज युएईका कोषाध्यक्ष पिताम्वर पाण्डेका बुवा तुल्सिराम पाण्डेको १३औं दिनको अवसर पारेर शोक सभा आयोजना गरेको छ । मृत आत्माको चीर शान्तिको कामना सहित घर परिवार सवैमा धैर्यधारण गर्ने शक्तिप्रदान गरोस भन्दै १ मिनेट मौनधारण वाट सभा सुरु गरिएको थियो ।
यस कार्यक्रममा मानवहादुर थापा,लालवहादुर ढेंगा,भुपराज वस्याल,राजु पाण्डे,गोकर्ण पौडेल,राम प्रसाद अधिकारि ,केदार सिंह नेपाली तथा अन्य साथिहरुको पनि उपस्थिती थियो । गोकर्ण पौडेलको शोक मन्तव्य वाट शुरु गरिएको उक्त सभामा यसै समाजका वरिण्ठ सल्लाहकार मान वहादुर थापाले शोक मन्तव्य दिदैं यस समाजका कोषाध्यक्ष पितम्वर पाण्डेको बुवा तुल्सिराम पाण्डेको देहवसानको खवरले हामीलाई दुखित वनाएको र उनको आत्मालाई चिर सान्तिको कामना सहित घर परिवारमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरोस भन्दै शोक मन्तव्य दिनु भएको थियो ।
वाग्लुङ सेवा समाज युएईका अध्यक्ष गोपाल कडेंलको सभापत्विमा कार्यक्रम सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन यसै समाजका सचिव केदारसिंह नेपालीले गरेका थिए