नेपालगन्जमा चलीरहेको मध्यपश्चिमाञ्चल औद्योगिक व्यापार मेला
बााकेको नेपालगन्जमा चलीरहेको मध्यपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा बााके पर्यटन महोत्सब अन्त्यतिर लाग्दा दर्शकहरुको अकर्षण बढ्दै गएको छ । माघ २७ गते देखि फल्गुण ९ गते सम्म चल्ने मेलामा हास्यकलाकारहरु मनोज गजुरेल, धुर्मूस र सुन्तली, सिताराम पोख्रेल, पबित्रा घिमिरे, शिब परियार, सुगम पोखरेल, रबि डंगोल, कोमल ओली, उद्घोषिका मन्जु पौडेल लगायतका कलाकारहरुको सहभागीता रहेको मेलामा स्थानीय, राष्ट्रिय र अन्तरराष्टिय स्टलहरु समेत राखिएका छन ।
![]() |
| नेपालगन्जको कारकादो स्थित यातायात डिभिजनको परिसरमा चलीरहेको मेलाको एक दृष्य । |
![]() |
| कार्यक्रम स्थलमा राखिएका स्टलहरु । |
![]() |
| मेलामा मजा लीदै एक बालक । |



