|

स्याङ्जामा महायज्ञ हुने


प्रकाश डोटेल स्याङ्जा-२०, माघ
त्रिभुवन आर्दश बहुमुखी क्याम्पस स्याङ्जाको आयोजनामा आगामी बैशाख १ देखि ८ गतेसम्म श्रीमद्भागवत् ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । प्रमुख जिल्ला आधिकारी डुल्लुराज बस्नेतको संयोजकत्वमा बिहिबार आयोजित भेलाले महायज्ञ व्यवस्थापन गर्नका लागि ६० वटा उपसमिति गठन गरेको छ । त्रिभुवन आदर्श बहुमुखी क्यापसको भौतिक पर्ूवाधार विकास गर्नका लागि महायज्ञको सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख अर्जुनबन्धु अर्यालले जानकारी दिए ।

Posted by Anonymous on 7:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "स्याङ्जामा महायज्ञ हुने"

Leave a reply