|

भरुवा बन्दुक पड्केर एक युवाको ज्यान गयो

इलाम, मंसिर २३ - साङरुम्बा ६ का एक युवाको शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्केर ज्यान गएको छ । घर नजिकैको जंगलमा बिहीवार राति शिकार खेल्न गएका २५ वर्षीय बिशाल राईको हातमा बोकेको बन्दुक पड्केर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उन्को टाउकोमा गम्भिर चोट लागेको छ । मृतकको शव पोश्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । अवैधरुपमा गाउँघरमा रहेका भरुवा बन्दुकका कारण यस्ता घटना दोहोरिने गरेका छन् ।
                                                                                                                                          स्रोत :कान्तिपुर 


Posted by Butwalonline on 10:41 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भरुवा बन्दुक पड्केर एक युवाको ज्यान गयो"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु