|

सिरहा सदरमुकाममा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या


सिरहा , मंसिर २९ - सिरहा सदरमुकाममा बुधबार राति एक युवकको धारिलो हतियारबाट हत्या गरिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
सदरमुकामबाट कृष्णपुर जाने सडकमा जिल्ला प्रहरी कार्यालय भन्दा एक किलोमिटर पूर्व युवकको शव भेटिएको छ । मृतक युवकको छाती, बायाँ हात र घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको छ ।
हत्या कस्ले र किन गर्‍यो तथा मृतक को हुन बारे अनुसन्धान भइरहेको प्रहरीले नायब उपरीक्षक जय सापकोटाले बताए
                                                                                                                                        स्रोत :कान्तिपुर 

Posted by Butwalonline on 7:19 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सिरहा सदरमुकाममा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या"

Leave a reply