एन आर एन यूएई ले मृगौला पिडीतलाई भैट्यो
भुपराज बस्याल, युएई दुबई पुस ५-करिव सात वर्षदेखि यूएईको एक कम्पनिमा काम गर्दै आएका प्रकाश वस्नेत अहिले यूएईको हस्पिटलमा दयनिय अवस्थामा उपचार गर्राईरहेका छन ।
दोलखा जिल्ला घर भएका उनिले प्रवासमा वसेर नेपालमा आफना घर परिवार पाल्दै आएका थिए भने उनको यो हस्पिटल वर्साईले घर परिवारमा मात्र हैन यूएईमा रहेका सम्पूर्ण नेपालिहरुमा पनि निराशा छाएको छ । सात महिना देखि ब्लड क्यान्सर भई दुवै मृगौलाले काम गर्न छोडेको र हस्पिटलमा भर्ना भएका उनलाई यस हप्ता एन आर एन यूएईका उपाध्यक्ष मनोज गोर्खालि सदस्य रमेश श्रेण्ठ लगायतको टोलिले उनलाई भेटटन गएको थियो । भेट लगत्तै टेलिफोन सर्म्पर्कमा रमेश श्रेण्ठले भन्नु भयो ।
हामिले उहांको स्थितिको वारेमा जानकारि लियौं अव हाम्रो मिटिङमा उहाको वारेमा कुरा उठाएर सहयोगको घोषणा गर्ने छौं । करिव तिन दर्जनको हाराहारिमायूएईमा खुलेका सामाजिक संस्थाको पनि ध्यान वुझने हो भने पिडितको आर्थिक सहयोग पाउन कति पनि समय लाग्ने थिएन
