सम्पदाको संरक्षणः
वि.सं.१८६३ सालमा तानसेनमा अमरसिंह थापाद्धारा निर्मीत पोखरी लामो समय
सम्म संरक्षण विहिन हुन पुगेपछि नगरपालीकाको सहयोगमा मर्मत हुँदै ।
फोटोः मुक्तिप्रसाद न्यौपाने÷बुटवल अनलाईन
