|

अबैध समान पक्राउ

पुरुषोत्तम सुबेदी,परासी २७, कात्तिक-नवलपरासीमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालयको गस्ति टोलिले अवैध रुपमा भारत वाट भंन्सार छलि ल्याउदै गरेको अवस्थामा करिब एक लाख ५० हजार बराबरका भारतिय सामाग्रिलाई पक्राउ गरेको छ ।

भारतको ठुठिबारि हुदै सदरमुकाम परासी तर्फ साईकलमा लोड गरि ल्याउदै गरेको अवस्थामा सो मुल्य बराबरको बराबरको चिनि, धाराका सकेट, स्टिलका भाडाकुडा, सवारी साधनका पाटपूर्जा गरि एक लाख बराबरका सामानलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक किशोर प्रधानले बताए ।परासीको उजैनि वाट आईतबार बरामद गरिएका सामानलाई आवश्यक कारबाहि का लागि भैरहवा भैसार चलान गरिएको सिमा सुरक्षा कार्यालय सेमरी , नवलपरासीले जनाएको छ ।

Posted by Journalist Mukti on 11:15 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अबैध समान पक्राउ"

Leave a reply