शान्ति र संबिधान भन्ने नाराका साथ नेपाली कांग्रेसको टोली नवलपरासीको पहाडी क्षेत्रमा
पुरुषोत्तम सुबेदी,परासी २७, कात्तिक-शान्ति र संबिधान भन्ने नाराका साथ नेपाली कांग्रेसको एक टोली नवलपरासीको पहाडी क्षेत्रमा पुगेको छ । शान्ति र संबिधान नेपाली कागं्रेसको अभियान भन्ने नाराका साथ नेपाली कांग्रेसका जिल्ला सभापति देबेन्द्रराज कण्डेल सहितको टोली जिल्लाको पहाडी क्षेत्रमा पुगेको हो ।
टोलीले जिल्लाको पहाडी क्षेत्र अन्तर्गत्ँ अर्खला , बुली¨टार लगाएतका आधा दर्जन क्षेत्रमा पुगी पार्टीको सगंठन बिस्तारमा जोड दिदै अभियान संचालन गरेको पार्टी सभापति देबेन्द्रराज कण्डेलले जानकारी दिनुभयो ।
साथै सो टोलीले पहाडी क्षेत्रका स्थानियबासीसगं पहाडी क्षेत्रको बिकास निमार्ण बिषयमा ब्यापक छलफल गरेको छ । शिक्षा , स्वास्थ्य र अन्य बिकास का पुर्बाधार बिषयमा स्थानियबासीले टोलीसगं सहयोगकालागी पहल गरिदिन हुन समेत आग्रह गरेको जनाईएको छ । यसैबिच सो टोलीले पहाडी क्षेत्रको अर्खला , बुली¨टारमा पार्टीको आयोजनामा समेत फरक फरक कार्यक्रम संचालन गरेको नेपाली कांग्रेसका जिल्ला सचिब बिष्णु लामिछानेले जानकारी दिनुभयो ।