|

भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

दाङ, कार्तिक १६ - दाङको देउखुरीमा बुधबार भरुवा बन्दुक पड्कदा एक युवकको ज्यान गएको छ ।

दिउँसो चरा मार्ने क्रममा भरुवा वन्दुक खेलाउँदै गर्दा गोवरडिहा–६ मदेहवाका १९ वर्षीय मनोज चौधरीको ज्यान गएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । वन्दुक पड्कदा चौधरीको दायाँ हात र गालामा गम्भिर चोट लागेको र त्यही चोटका कारण उनको केहीवेरमै ज्यान गएको प्रहरीले बताएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।
                                                                                                                                स्रोत :कांतिपुर न्यूज 

Posted by Butwalonline on 8:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु"

Leave a reply