यमलेश्वर महादेवको मन्दिरमा भाइटीका ग्रहण गर्न गएका सर्वसाधारण
काठमाडौंको रानीपोखरीस्थित यमलेश्वर महादेवको मन्दिरमा शुक्रबार भाइटीका ग्रहण गर्न गएका सर्वसाधारण । दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइहरू उक्त मन्दिरमा गएर टीका लगाउँछन् । यो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
फोटो: सूर्यचन्द्र बस्नेत/रासस
फोटो: सूर्यचन्द्र बस्नेत/रासस

