|

खुकरी प्रहारबाट गम्भिर घाईते


कृष्ण आचार्य,२० भाद्र-दैलेखको सल्लेरी गाविस वडा नं.४ का लालबहादुर चन्दमाथी खुकुरी प्रहार भएपछि उनी गम्भिर घाईते भएका छन् ।दैलेख जिविस अन्र्तगत संचालन गरिएको कार्यक्रमको सामाजिक परिचाल पदमा काम गर्ने चन्दमाथी सल्लेरी खानेपानी उपभोक्ता समितिका स्थानीय कार्यकर्ताहरुले खुकुरी प्रहार गरेका थिए ।
गम्भिर घाईते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचार भैरहेको छ भने । खुकुरी प्रहार गर्ने ४ जनालाई ईलाका प्रहरी कार्यालय नौमूलेले नियन्त्रणमा लिएको बताएको   छ । नौमूले प्रहरीले सल्लेरी ४ का कीरण गुरुगं, हरी गुरुगं, शसिराम गुरुगं, अमरबहादुर गुरुगं लाई नियन्त्रणमा लिएको बताएको छ ।
 

Posted by Butwalonline on 3:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खुकरी प्रहारबाट गम्भिर घाईते"

Leave a reply