विविध क्षेत्रका उपयोगी सुझाव
योग टिप्स
सिर्जना शर्मा, योगगुरु
-शरीर र मन स्वस्थ राख्न नियमित योग गर्नुपर्छ।
-योगले मस्तिष्कलाई नियन्त्रणमा राख्छ।
-योगले विचारलाई स्वस्थ बनाउँछ।
-योगको निरन्तरताले आत्मामाथि विजय प्राप्त गर्न सकिन्छ।
-संसारमा कुनै पनि चीजसँग जोडिन निरन्तर योग गर्नुपर्छ। चित्तवृत्ति निरोध गरेर परमात्मासँग साक्षात्कार हुने एउटा बाटो योग पनि हो।
टिसर्ट किन्दा ध्यान दिनुपर्ने कुरा
देवी ज्ञवाली, निर्देशक, जि-सप
डगर्मी महिनाका लागि स्लिभलेस टि-सर्ट उपयुक्त हुन्छ।
डहल्का घाँटी खुलेको टि-सर्ट लगाउँदा
लगाइएको गहना देखिनुका साथै शीतलता महसुस हुन्छ।
डउचाइ कम छ भने ठाडो धर्को भएको तथा उचाइ अग्लो छ भने तेर्सो धर्को भएको टि-सर्ट लगाउनु राम्रो हुन्छ।
डकम्मरमा मासु बढी छ भने हिप छोपिने टि-सर्ट लगाउनुपर्छ। यसो गर्दा मोटो भाग छोपिन्छ।
डस्लिम लुक छ भने पाइन्टमा छोटो टि-सर्ट लगाउँदा कम्मर छिनेजस्तो आकर्षक देखिन्छ।
डलेगिन्ससँग हिप छोपिने टि-सर्ट लगाउनुपर्छ।
डगोरो छाला भएका महिलालाई गाढा रंगको टि-सर्ट सुहाउँछ। गहुँगोरो तथा कालो वर्णका लागि हल्का उज्यालो तथा सेतो रंगको टि-सर्ट सुहाउँछ।
डयो मौसममा कटन, सिल्क तथा हावा छिर्न सक्ने पातलो फेबि्रकको टि-सर्टले आनन्द, शीतल एवं सन्तुष्टि प्रदान गर्छ।
किशोरीहरूका लागि मेकअप टिप्स
संगीता लामा, मेकअप आर्टिस्ट
किशोरीहरूले आफ्नो छाला सुहाउँदो हलुका मेकअप गर्नुपर्छ।
फाउन्डेसनको प्रयोग गर्नु हुँदैन। यसले अनुहारको रोमछिद्रलाई टालेर नयाँ समस्या जन्माउँछ।
अनुहारको दाग हटाउन कन्सिलर प्रयोग गर्न वा थोरै लुज पाउडर अनुहारमा ब्लेन्ड गर्न सकिन्छ।
अनुहारमा आउने दागहरूलाई लुकाउने प्रयास गर्नु हुँदैन। यस्ता दाग बिस्तारै हराउँछन्। त्यसका लागि सनस्किन क्रिम लगाउन सकिन्छ।
आँखामा गाढा आइस्याडोको प्रयोगबाट बच्नुपर्छ। म्याचिङ आइस्याडो लगाउने आवश्यकता पनि छैन।
आइलाइनरभन्दा पेन्सिल गाजललाई प्राथमिकता दिनुपर्छ।
गालामा ब्लस प्रयोग गर्न सकिन्छ। गुलाबी तथा पिच सेडको ब्लस जसलाई पनि सुट गर्छ।
ओठमा ग्लस लगाउनुपर्छ।
मेकअप गाढा भए त्यसलाई ब्लेन्ड गर्नुपर्छ वा टिस्यु पेपरले पुछ्नुपर्छ।
आइटी टिप्स
मिली श्रेष्ठ, आइटी एक्सपर्ट
ल्यापटप कम्प्याक्ट कम्प्युटर हो। यो विभिन्न ब्रान्ड तथा आकारमा पाइन्छ।
यो सानो हुन्छ र जहाँ पनि सजिलै लान सकिन्छ।
चार्ज गर्न मिल्ने भएकाले लोडसेडिङका बेला यसको प्रयोग गर्न सकिन्छ।
चार्ज सकिने किसिमले प्रयोग गरे ल्यापटपको आयु कम हुन्छ।
एन्टी भाइरस लगाउनुपर्छ।
कुनै नयाँ उपकरण वा डिभाइस राखेपछि भाइरस स्क्यान गर्नुपर्छ।
कहीँ राख्दा नठोक्किने गरी विस्तारै राख्नुपर्छ।
जस्तो पायो त्यस्तो फाइल खोल्नु हुँदैन।
समय-समयमा चार्ज गरिरहनुपर्छ।
धूलो तथा पानीबाट बचाउनुपर्छ

साभार :नारी साप्ताहिक