|

महतोद्वारा ५ करोडको अक्षयकोष स्थापना


रुस, श्रावण ८ - एनआरएन सम्मेलनका क्रममा उद्यमी उपेन्द्र महतोले वैदेशिक रोजगारीका सिलसिलामा दुर्घटनामा परी अपांग भएका नेपाली नागरिकका परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले फूलकुमारी महतो ट्रष्टका तर्फबाट पाँच करोड रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् ।
महतो एनआरएन संगठनका प्रमुख संरक्षक एवम् उक्त ट्रष्टका अध्यक्ष हुन् । 

Source:kantipurnews

Posted by Anonymous on 7:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महतोद्वारा ५ करोडको अक्षयकोष स्थापना"

Leave a reply